Chhuteko Sath – Sarita Shrestha

छुटेको साथ – सरिता श्रेष्ठ

  • Chhuteko Sath
  • Sarita Shrestha
  • Orchid Books
  • Nepali
  • 302 pages

300

Availability: 5 in stock

SKU: Chhuteko Sath (RBD) Categories: , Tag:
उमेर छदै सुखद दाम्पत्य जीवनमा बज्रपात परेपछि घाइते श्रीमतीको विह्वलवेदनाका ताता आँसुहरूले यो पुस्तकका पानाहरू भिजेका छन् । यो पुस्तक गद्य शोक-साहित्य हो । सरिताजीले समयलाई समातेर एउटा रचनात्मक कार्य गर्नुभएको छ ।
भरतंजा उप्रेती, पत्रकार
सरिताजीको आँसुका थोपाथोपाले यो पुस्तक सृजना भयो । उहाँका साहित्यिक वाक्यहरू अति नै मर्मस्पर्शी छन् । एउटा असाध्य रोगले ग्रसित बिरामीको अवस्था र उपचारका प्रयासका शब्दचित्र छर्लङ्ग पार्नमा उहाँ साहित्य साधकभन्दा कम हुनु हुन्न । यो पुस्तकले नवराजकुमार श्रेष्ठलाई अमर बनाएको छ।
लुमडीप्रसाद खनाल, प्राध्यापक
प्रस्तुत कृति यथार्थपरक विवरणमूलक सरल शैलीको सुन्दर पठनीय रचना हो । परम्परागत तथा प्रचलित साहित्यिक विधा-उपविधाका सैद्धान्तिक सीमाअन्तर्गत हुनु पर्ने आग्रहहरूलाई पन्छाएर हेर्दा यो सुन्दर साहित्यिक रचना हो।
फणीन्द्रराज काफ्ले, प्राध्यापक
सरिता मिसद्वारा आफ्नो अस्वस्थ पति नवराजको औषधी-उपचारका लागि स्वदेश र विदेशका चिकित्सालयहरूमा गरेको प्रयास, इष्टमित्रहरूबाट प्राप्त सहयोग र नवराजजीको निधनपछि बिछोडको अलाप-विलाप, विह्वल, वेदना. र क्रन्दनयुक्त शोक-साहित्यका शब्दावलीहरू यस पुस्तकमा उल्लेखनिय रूपमा प्रस्तुत भएको छ।
भुवनेश्वर प्रधान, शिक्षा अधिकारी

Chhuteko Sath – Sarita Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

9
    9
    Your Cart
    Laalchudi
    Laalchudi - Krishna Abiral
    Qty: 1
    Price: 225
    Remove
    Maitaghar
    Maitaghar - Lain Singh Bangdel
    Qty: 1
    Price: 150
    Remove
    Lockdown Diary
    Lockdown Diary - Laxman Bhattarai
    Qty: 1
    Price: 300
    Remove
    Seemanta Bichalan
    Remove
    Purnima
    Purnima - Rajeshwar Devkota
    Qty: 1
    Price: 190
    Remove
    Jhola
    Jhola - Krishna Dharabasi
    Qty: 1
    Price: 350
    Remove
    Mahakavi Devkota
    Mahakavi Devkota - Nityaraj Pandey
    Qty: 1
    Price: 310
    Remove
    Sangat
    Sangat - Devendra Neupane
    Qty: 1
    Price: 295
    Remove
    Shop Ratna Online
    Right Menu Icon