Bhatkeko Ghar – Keshab Pudasaini

भत्केको घर– केशव पुडासैनी

  • Bhatkeko Ghar
  • Keshab Pudasaini
  • Brihaspati Pustak
  • Nepali
  • 96 pages

150

Availability: 5 in stock

SKU: Bhatkeko Ghar (RBD) Categories: , Tag:
साहित्यकार केशव पुडासैनी ‘विमल’ एक हातमा राजनीतिको लगाम र अर्को हातमा साहित्यसिर्जनाको कलम लिएर हिँड्ने व्यक्तित्व हुन् । सरसर्ती पढ्दा यस कथा सङ्ग्रहका अधिकांश कथाहरुमा मानवतावादी भावनाहरु छताछुल्ल भएर पोखिएका पाइन्छन् ।
– श्रीहरि फुयाँल, सिरु ओडार,

अमुक वादको लेन्सबाट नियाल्दा केशव पुडासैनी ‘विमल’का कथाहरुलाई कथ्यका खजाना खज्मजिएको फत्तुर नै किन नलागोस्, ‘भत्केको घर’ सङ्ग्रहमा सङ्ग्रहीत कथाहरू एकादेशको काल्पनिक किस्सा नभएर समरकालीन कालखण्डको सशक्त एवं जीवन्त हिस्सा बनेका छन, दु:खका दस्तावेज तथा सास्ती र शासनाका दर्पण बनेका छन् र सारमा अनगिन्ती भोगाइका आरसी बनेका छन् ।
-माधव घिमिरे ‘अटल’ सचिव, अखिल नेपाल लेखक सङ्घ, केन्द्रिय
समिति

Bhatkeko Ghar – Keshab Pudasaini

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Mahaparlaya
    Mahaparlaya - Gagan Singh Thapa
    Qty: 1
    Price: 695
    Remove
    Narayan Upahar
    Narayan Upahar - Kamal Rijal
    Qty: 1
    Price: 400
    Remove
    Shop Ratna Online
    Right Menu Icon