Paurakh – Bishow Rayamajhi |
दैव पनि हामीजस्ता निमुखामाथि नै खनिदा रैछन् । ‘
‘ म धेरै पर्दै भने तिमीले माझेर टल्काएका भाँडा जस्तै टल्किन्छु । आफ्नो आँसु पनि आफैले पुछ्नुपर्छ , पसिना पनि आफैले । ‘ तँलाई चैं स्वास्नीको मालिक हुन मन लाग्दोरछ , मलाई चैं किताबको नोकर हुन । ‘ मैलो लुगा मैलिन्छ कि भन्ने के डर ? ‘ – ‘ मैले सङ्कल्पमा विकल्प होइन , सङ्कल्पै खोज्नुपर्छ । ‘ – ‘ म ओछ्यानको मात्र भाडा लिन्छु , सिङ्गै घरको होइन । ‘ … यसै पुस्तकबाट |
Reviews
There are no reviews yet