Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Yuwale Dekheko Nepal – R. C. Adhikari
NPR495.00
Availability: 5 in stock
तन्नेरी युवाहरूलाई भाडाको सिपाही बनाएर पठाउँदै र उनीहरूले नै पठाएको रेमिटेन्सले राज्य चलाइँदै छ । अहिलेको नेपाल वि.सं. १९८६ देखि १९९७ सालको भन्दा खासै फरक छैन । पात्र फेरिए पनि प्रवृत्ति फेरिएको छैन । नेताहरूले आलोचनात्मक चेतविहीन कार्यकर्तालाई भ्रष्टाचार र अपराध गर्न मात्रै सिकाए । मेहनती, परिश्रमी, उद्यमशील बन्न भने सिकाएनन् । राम्रा वाकपटुता सिकाए, अनुशासन र सदाचार सिकाएनन् । सिकाए त केवल कोरा विरोधका लागि विरोध । देशको मुहार आजसम्म फेर्न नसकेको अवस्था र युवाले देखेको नेपाल खासमा कस्तो हो भन्ने विषय यस पुस्तकमा समेटिएको छ। |
Yuwale Dekheko Nepal – R. C. Adhikari
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.