Yuddha Saundarya Chintan – Raksha Rai

युद्ध सौंदर्य चिन्तन – रक्षा राई

1,000

Availability: 5 in stock

SKU: Yuddha Saundarya Chintan (RBD) Categories: , Tag:

रक्षको प्रस्तुत कृति भनेको विश्व चेतनाको सुदीर्घ इतिहास हो । केवल युद्धको होइन । यो मानव सङ्घर्ष र प्राप्तिको, क्षय, विनाश र निर्माणको एक अक्षुण्ण माला हो । वर्तमान विज्ञान र प्रविधिमा भएको अधिकांश प्राप्ति मानवको जाति, देश रक्षार्थ, सैन्य प्रयोग भएका थिए । वर्तमान लेखन सिर्जना विश्वचेतनाको ज्ञान बेगर व्यर्थ हुन्छ । व्यर्थ नभनौँ अपूर्ण रहन्छ । त्यो चेतनाको लागि रक्ष राईको प्रस्तुत कृति अपरिहार्य छ।
Yuddha Saundarya Chintan – Raksha Rai

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon