Yoddha Upanyas – Yadunatha Bhattarai |
साहित्यकार यदुनाथ भट्टराईद्वारा लिखित “योद्धा” उपन्यास माओवादी जनयुद्धकालीन नेपालको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक जीवनको तस्वीर हो । यो सम्पूर्ण उत्पीडित वर्ग समुदायको उन्नति, प्रगति तथा समतामूलक सामाजिक न्यायको निम्ति नयाँ जनवादी गणतन्त्र स्थापना गर्दै समाजवाद र विश्व साम्यवादको लक्ष्य हासिल गर्ने ध्येयका साथ सुरु गरिएको माओवादी जनयुद्ध र त्यसमा सहभागी उत्पीडित नेपाली जनसमुदायको बलिदानीपूर्ण गाथाले भरिएको गहन कृति हो । – केशव पुडासैनी ‘विमल’, प्रगतिवादी साहित्यकार |
Reviews
There are no reviews yet