Yetharthabad – Dayamram Shrestha | यथार्थवादले नेपाली कथा विधालाई मात्र नभएर उपन्यास विधालाई समेत आधुनिकताको प्रकाशमा ल्याएको कुरो इतिहासले सिद्ध गरेको छ । नाटक विधालाई पनि यस यथार्थवादले संस्पर्श गरेको हो कि भन्ने मलाई लाग्दछ । पहिले फ्रान्समा जन्मेको हाम्रो देश नेपालमा पनि प्रवेश गरी राम्ररी रतिएको यथार्थवादको जन्म र सिद्धान्तबारे जान्नु पर्दैन ? यस वादले नेपाली कथाको ऐतिहासिक परम्परामा आधुनिक कालको प्रणयन गर्न उल्लेख्य भूमिका खेलेको होइन ? यी दुई प्रश्नहरूको समाधान यस पुस्तकमा छ । यसमा सिद्धान्त पनि छ र इतिहास पनि छ । प्रमाण र प्रमेय दुवै छ । मलाई त आफ्नो सन्तानको अति माया लाग्ने नै भयो । तपाईंको पनि माया यसले पाउँछ कि ।
Yetharthabad – Dayaram Shrestha
यतीर्थाबाद – दयाराम श्रेष्ठ
₨350
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet