Yayawar – Khalil Gibran (bestseller) (bestseller) |
Nepali translation of The Wanderer 52 composite narrations. Written a century ago, the work written in the Lebanese language has been translated into almost all the major languages of the world.
‘यायावर’ ५२ वटा सूत्रात्मक नीतिकथाहरूको सँगालो हो । छोटा भईकन पनि यिनले पाठकको दिमागमा झड्का उत्पन्न गराउँछन् । चिन्तनको गहिराइमा डुबुल्की मार्न बाध्य बनाउँछन्।
एक शताब्दीअघि लेबनानी भाषामा लेखिएको यो कृति विश्वका लगभग सबै प्रमुख भाषाहरूमा अनुवाद भइसकेको छ । विश्वकै कालजयी एवम् उच्चकोटिको साहित्यिक कृतिलाई नेपाली पाठकमाझ पु-याउन पाउँदा हामी गौरवान्वित छौं।
Reviews
There are no reviews yet.