Shop Online For Books | Stationery | Fashion | Gift Items

Yathartha Mahabharat Katha (Saral Nepali Bhasama) – Santanupratap Rana

2,599

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Yathartha Mahabharat Katha (Saral Nepali Bhasama) (RBD) Categories: , , Tags: ,

महाभारत पुस्तक हातमा, सबैथोक साथमा !
महाभारत आर्य इतिहासको सर्वमान्य ठूलो संस्कृत ग्रन्थ हो । यो गूढार्थ भएको ज्ञान-विज्ञानमय शास्त्र हो; धर्मग्रन्थ हो; राजनीतिक दर्शन हो । यतिमात्र नभई कर्मयोग-दर्शन, भक्तिशास्त्र, अध्यात्मशास्त्र र आर्यजातिको इतिहासका साथै सर्वार्थसाधक तथा सर्वशास्त्रसङ्ग्रह पनि हो ।
महाभारत एक वृक्ष हो । यसका स्वाद पवित्र, सरस एवं अविनाशी पुष्प तथा फल हुन्- धर्म र मोक्ष | महाभारतजस्तो विशाल ग्रन्थ अध्ययन गर्न सबैलाई सुलभ पनि छैन र सम्भव पनि छैन । त्यसोहुँदा यस विशाल ग्रन्थका मूलधारलाई पक्रेर पाण्डव र कौरवबीच युद्ध हुनुअगि र त्यसपछिका महत्त्वपूर्ण घटनाहरूका विवरण यहाँ प्रस्तुत गरिएका छन् ।
महाभारतको युद्ध हाम्रो जीवनको ऐना हो । जो मानवमूल्य अर्थात् सत्य, धर्म, शान्ति, प्रेम र अहिंसायुक्त जीवन बाँच्छ ऊ सार्थक जीवन बाँच्न सफल हुन्छ र जो लोभ, पाप हिंसाजन्य कार्य गर्छ त्यसको जीवन विफल हुन्छ भन्ने कुरा यस ग्रन्थमा प्रस्टाइएका छन् ।
Yathartha Mahabharat Katha (Saral Nepali Bhasama) – Santanupratap Rana

Weight 2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon