बिहान हिँडेका पैतालाले बेलुकी वास बस्न नपाउँदासम्म अनेक दूरी पार गर्नुपर्छ । त्यो पनि उकालो, ओरालो, खाँच, अक्करे चेप र छाँगाछुर भीर । डोल्पाको उपल्लो भेगसम्म झण्डै एक महिने पैदल घुमाइको अद्भुत अनुभूति बटुलेका नियात्राकार युवराज नयाँघरेको विशेष लेखन, प्रस्तुति र शिल्पसँगै यो कृति आएको छ । याकजी डोल्पाको समाज, संस्कृति, सभ्यतासँगै गाँसिएको प्रकृतिको सुन्दर अभिलेख हो भन्ने कुरामा कुनै विमति छैन । |
Yakji – Yubaraj Nayaghare
Reviews
There are no reviews yet.