Shop Online For Books | Stationery | Fashion | Gift Items

Xinjiang Budho – Xuemo

400

Availability: 5 in stock

SKU: Xinjiang Budho (RBD) Categories: , , Tag:

Xinjiang Budho – Xuemo |

उत्तर – पश्चिमी चीनको मरूस्थलीय पृष्ठभूमिमा हुर्किएका सुय्मोले त्यहींको सामाजिक जीवन , संस्कृति र भोगाइलाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् । चिनियाँ आख्यानको मूलधारभन्दा पृथक् स्वाद र मौलिकता दिँदै लेखिएका उनका कथाहरूमा सामान्य मानिसको जीवनको सूक्ष्म आकलन र भोगाइलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको हुन्छ । सिनचियाङ बुढो उनका त्यस्तै उत्कृष्ट कथाहरूको अनूदित कृति हो ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Ashwatthama
    Ashwatthama - Kumar Bhattarai
    1 X 495 = 495
    Shop Ratna Online
    Right Menu Icon