Xinjiang Budho – Xuemo |
उत्तर – पश्चिमी चीनको मरूस्थलीय पृष्ठभूमिमा हुर्किएका सुय्मोले त्यहींको सामाजिक जीवन , संस्कृति र भोगाइलाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् । चिनियाँ आख्यानको मूलधारभन्दा पृथक् स्वाद र मौलिकता दिँदै लेखिएका उनका कथाहरूमा सामान्य मानिसको जीवनको सूक्ष्म आकलन र भोगाइलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको हुन्छ । सिनचियाङ बुढो उनका त्यस्तै उत्कृष्ट कथाहरूको अनूदित कृति हो । |
Reviews
There are no reviews yet.