Shop Online For Books | Stationery | Fashion | Gift Items

Vaidik Samyawad Yogi Narharinath – Arjun Gyawali;Peshalkumar Niraula

वैदिक सम्वाद योगी नरहरिनाथ – अर्जुन ज्ञवाली; पेशलकुमार निरौला

450

Availability: 4 in stock

SKU: Vaidik Samyawad Yogi Narharinath (RBD) Categories: , Tags: ,

Vaidik Samyawad Yogi Narharinath – Arjun Gyawali;Peshalkumar Niraula |

मानसरोवरका पञ्च कैलाशबाट हाम्रो राष्ट्रिय संस्कृतिः- हाम्रा कैलाशकूट भवनहरु कैलाशबाट बनेका हुन् । मूल कैलाशको ऊर्ध्वार्ध भाग लिएर राष्ट्रिय टोपी बनेको हो । मूल कैलाशकै मध्यार्ध भाग लिएर राष्ट्रमुकुट बनेको हो । शिवनिवास यसै मूल कैलाशबाट सरयू ( कर्णाली ) को हिममुभ्र – जलप्रवाहको प्रतीक कल्की बनेको हो । कैलाशका पूर्वरेखाहरु राजपट्ट बनेका हुन् । पञ्च कैलाशकै लघुप्रतीक पाँचवटा चाँद बनेका हुन् । पूर्वकैलाशमाथि प्रकृत्या बनेको शोणत्रिकोणयुगल सूर्य – चन्द्र – पथ गगनचुम्बी हुनाले सूर्य – चन्द्राङ्कित राष्ट्रध्वज ( राष्ट्रिय झण्डा ) बनेको हो । शिक्षा नीतिमा विदेशी प्रभाव छ | नाँ शिक्षा लागू भएपछि केही समय त वैरागिएर योगीजी भारतका आश्रमहरुमा गएर बस्नुभयो । पूर्वीय दर्शन र चिन्तन माथिको चौबाटोमा घोषित अघोषित तरिकाबाट रातो बत्ती बालिँदै छ । भूमण्डलीकरण र पूँजीवादको हौवा पनि वैदिक सनातनी हिन्दु परम्पराको अन्त्येष्टि गर्न लागी परेका छन् । आफ्नै धर्तीका द्रव्यपिसाचहरु दहोसँग नै लागी रहेछन् । क्राइष्टाब्द ( ई.सं. ) ७५६ देखि १८७० सम्म मध्य इटालीको रोमन् क्याथोलिक हत्यारो पोपको मुट्ठीमा थियो । महान भौतिकशास्त्री खगोलविद् ग्यालिलियोले करोडौं जनताको रक्तकुण्ड रोमन क्याथोलिक चर्चको मध्ययुगिन चिन्तनलाई वैज्ञानिक विचारद्वारा उल्ट्याइदिए । कार्लमाक्र्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दै वर्गसंघर्षको नारा दिएर अपराधी पोपहरूको शासनविरुद्ध वर्गसंघर्षको आँधिवेहरी नै ल्याए ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon