साहित्यकार विश्वराज अधिकारीकृत उत्तरआधुनिक त्रासदी वर्तमान समयको त्रासदीपूर्ण अवस्थाको सचित्रण गरिएको प्रबन्धसङग्रह हो । जसमा वर्तमान समयको पीडा, छटपटी र कहालीलाग्दो परिवेश छर्लङ्ग उजागर गरिएको छ । एक्काइसौं शताब्दीको वर्तमान विश्व डरलाग्दो मोडमा उभिएको सङ्केत गर्दै उत्तरआधुनिक युगको सम्भावित दुर्घटनालाई सशक्तरूपमा प्रस्तुत गरिएको छ । साँच्ची नै हामी, हामी उभिएको धरती र हामीले टेकेको माटोको सम्भावित दुर्घटनाले हामी सबैलाई सोचनीय बनाएको छ । वर्तमान समयको आधारमा सम्भावित भविष्यलाई दृष्टिबिन्दुमा राखेर हेर्दा त्यस्तो दुर्घटना नहोला भन्न पनि सकिँदैन । उत्तरआधुनिक त्रासदी सबैले एकपटक पढ्नै पर्ने कृतिको रूपमा प्रस्तुत छ ।
Uttar Aadhunik Trasadi – Bishworaj Adhikari
Uttar Aadhunik Trasadi – Bishworaj Adhikari
उत्तर आधुनिक त्रासदी– विश्वराज अधिकारी
₨500
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet