NY2082

Usha – Govinda Prasad Parajuli

उषा– गोविन्दप्रसाद पराजुली

240

Availability: 5 in stock

मैले नारीलाई जीवनका सहयात्रीका रूपमा कहिल्यै सम्झिनँ । म त एक्लो नारीबिनाको जीवन यापन गर्ने विचारमा दृढ थिएँ । मलाई विश्वास नै थिएन कुनै नारीले मेरो आत्मा सजिलै आफूतिर तान्न सक्छे भनेर ।
जीवन एउटा फूल न हो ? जुन असीम सौन्दर्य र वास्ना छर्दै फुल्दछ । कुनै फूल आफ्नो सौन्दर्य र मीठो वास्नाका कारणले अकालमा नै टिपिन्छन्, झारिन्छन् भने कुनै फूल आफ्नो छोटो जीवन पूर्ण यापन गरेर झर्छन् । यसैले मैले सोचे आँसुको श्रद्धाञ्जली त्यो फूललाई मात्र दिइन्छ जुन फूल राम्रो फक्रनै नपाई झर्छ । ओइलाइसकेको फूल झरेकोमा आँसुको श्रद्धञ्जली दिनुको औचित्य हुँदैन ।

Usha – Govinda Prasad Parajuli

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon