Umihotaru – Krishna Bajgai

उमिहोतारु – कृष्ण बजगाईं

300

Availability: 5 in stock

SKU: Umihotaru - Krishan Bajgai Categories: , Tag:

जापानी शब्द ‘उमिहोतारु’को नेपाली अर्थ हुन्छ- समुद्री जूनकिरी । तीन दशक लामो नेपाली नियात्रा लेखनबाट अनुभवप्राप्त कृष्ण बजगाईंको यो चौथो नियात्रापरक कृति समुद्री जूनकिरी नेपाली साहित्यको विशाल आयतनभित्र चम्किरहने विश्वास गरिएको छ। जापान, अमेरिका र बेलायतका यात्राजन्य अनुभूति र यायावरीय विषयवस्तुको साधारणीकरणका कारण पनि यो आफैमा सूचनामूलक र ऐतिहासिक बनेको छ । नेपाली नियात्रा परम्परामा यसले समेटेका विषयवस्तु, स्थानीय रङ र ऐतिहासिक तथा सांस्कृतिक झाँकीहरू निश्चय नै अतुलनीय छन् । अगिल्ला तीन नियात्रासङ्ग्रह जस्तै यस नियात्रासङ्ग्रहभित्रका एक्काइस नियात्राहरूले पनि उँचाइ कायम राख्नेछन् ।
Umihotaru – Krishan Bajgai

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon