Ujyaloko Rang – Januka Khatiwada

250.00

Availability: 5 in stock

SKU: Ujyaloko Rang (RBD) Categories: , Tag:
Weight 0.38 kg
Authors

Language

Publisher

Ujyaloko Rang – Januka Khatiwada |

चौध वर्षकी मायाको जीवन दुःखमय छ । बाको मृत्यु भइसकेको छ , दाइ विदेशमा मजदूरी गर्छन् । आर्थिक अभाव छ । यस्ता थुप्रै दुःखमध्ये पनि मायाको सबैभन्दा ठूलो दुःख छ विधवा भएकै कारणले अरूले आफ्नो आमामाथि गर्ने दुर्व्यवहार । यसले मायालाई मानसिक रूपमा पनि धेरै गाहो बनाएको छ । तर यस्ता कुराबाट अविचलित मायाले आफ्नो साहस र विवेक प्रयोग गरेर अँध्यारो वर्तमानमा उज्यालोको रङ भरेकी छे ।

यो उपन्यासले सामाजिक र लैङ्गिक विभेद , अन्याय र कुसंस्कारविरुद्ध लड्ने मायाजस्ता किशोरीहरूको सङ्घर्षलाई उदाहरणको रूपमा प्रस्तुत गरेको छ ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon