उपन्यासकार
के यस्तै उपन्यास मैले यसअघि पनि पढें र ?… अत: भ्रममुक्तिले मलाई । – यो अतुलनीय उपन्यास हो । ….. केन्द्रीय पात्रा नालायनीको चरित्र
चित्रण मनोवैज्ञानिक ढंगले बड़ो रोचक, कौतूहलवर्धक, शिक्षाप्रद र प्रेरक हुन सहपात्रा स्मिता पाठकहरूका मनमा अमिट र अविस्मरणीय मदनमणि दीक्षितको यस्तो स्तुत्य कृतिको ऋणबाट ऊॠण हुन
गएको छ रहिरहनेछिन् । नेपाली साहित्य संसारले अवश्य प्रेरणा ग्रहण गर्नेछ ।
मनु ब्राजाकी
‘त्रिदेवी’ नेपाली उपन्यासको एक विशिष्ट उपलब्धि मानिनेछ । लेखकको मनोवैज्ञानिक र दार्शनिक विश्लेषणको सामर्थ्यले यसलाई निकै उच्चता दिएको छ । लेखकले ‘माधवी’ पछि आधुनिक युगकी नालायनीजस्ती सशक्त नारीपात्रा नेपाली उपन्यासलाई दिएर एक महत्त्वपूर्ण योगदान गर्नुभएको छ । ‘माधवी’ पछि ‘त्रिदेवी’ लाई उहाँको अर्को ठूलो सफलता मान्छु ।
– डा. ध्रुवचन्द्र गौतम
‘त्रिदेवी’ हाम्रो सामाजिक धरातलमा उभिएको अत्यन्त बौद्धिक / आध्यात्मिक उपन्यास हो । तीनवटी विदुषी नारी पात्राहरूका वरिपरि घुमेको यसको कथानकको केन्द्रविन्दु हुन् नालायनी ।
यौवनको उन्मादउपर विवेक र बौद्धिकताले गरेको नियन्त्रण/समनले बिधुवी नालायनीको चरित्रलाई उजिल्याएको छ । उनको चरित्रको उज्यालाले पूरा उपन्यासलाई नै उजिल्याएको छ । ‘त्रिदेवी’ नेपाली उपन्यासजगत्मा मदनमणि दीक्षितको एउटा अर्को थप आयाम हो ।
त्रिदेवी
नगेन्द्रराज शर्मा
Tridevi – Madanmani Dixhit
Tridevi – Madan Mani Dixit
त्रिदेवी– मदनमणि दीक्षित
₨695
Out of stock
Restock Email Notification
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet