Tin Sungur – No Specified Author

तिन सुंगुर – एजुकेशनल पब्लिकिंग हाउस

99

Availability: 5 in stock

SKU: Tin Sungur (RBD) Categories: , Tag:

“तीन सुँगुर” तीनवटा सुँगुरको बारेमा एउटा लोककथा हो । पहिलो सुँगुर निकै अल्छी थियो । उसले फटाफट बन्ने परालको घर बनायो । दोस्रो सुँगुर पनि अल्छी नै थियो । उसले चाहिँ काठको घर बनायो । तेस्रो सुँगुर भने जाँगरिलो थियो । उसले मेहनत गरेर ईटाको घर बनायो । एकदिन एउटा खराब ब्वाँसो आयो । उसले क्रमश: पराल र काठले बनेको घरलाई फुं गर्दै उडाउँछ, अनि इँटाले बनेको तेस्रो सुँगुरको घर भत्काउन जान्छ ।
के ब्वाँसोले तेस्रो सुँगुरको घर भत्काउन सक्छन् ? तीन सुँगुर ब्वाँसोबाट कसरी बच्छन् होला ? जान्नको लागि यो कथा पढ्नुहोस् ।

Tin Sungur – Educational Publising House

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon