The Poet Idol – Yatra Publishing House

द पोएट आइडल

599

Availability: 5 in stock

SKU: The Poet Idol Categories: , Tag:

The Poet Idol, कवितामा नेपालकै पहिलो एवं एवं मौलिक ‘रियालिटी शो’ हो । कविताजगतको उत्थान र विकासका लागि कविता क्षेत्रकै पहिलो, पृथक र नवीन रियालिटी शो ‘द पोएट आइडल’, गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीमा समर्पित रहेको छ । विशुद्ध साहित्य अझ विशेषतः कविताको रियालिटी शो ‘द पोएट आइडल’ को ध्येय नेपाली भाषा, कला, र कविताको श्रीवृत्तिको लागि यो गदान पुर्याउने हो ।
असोज अन्तिमसम्म भएको पहिलो सिजनको अडिसनका लागि ने पालबाट र विदेशबाट अनलाइन अडिसन लिईएको थियो । सहभागी मध्येबाट १४ जना छनोटमा परका थिए । यस कवितासंग्रह सोहि शीर्ष १४ कविका हरेक राउण्डको उत्कृष्ट कविता एवं प्रस्तुतिको संग्रह हो । पहिलो संस्करणको प्रलेखन गर्नका निम्ति ‘द पोएट आइडल’ र ‘यात्रा पब्लिशिङ्ग हाउस’ को सहकार्यमा यो कवितासंग्रहको स्वरुप तयार गरिएको हो।
The Poet Idol – Yatra Publishing House

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon