Shop Online For Books | Stationery | Fashion | Gift Items

Thantiko Gham – Tanka Bhattarai

ठाँटीको घाम– टङ्क भट्टराई

495

Availability: 3 in stock

SKU: Thantiko Gham Categories: , , , Tag:

बा रेडियो बोकेर हिंडे । दिखुवापारि पुगेपछि बालाई दिसा लागेछ | बालाई रेडियो मार्न र खोल्न सिकाउन काकाले बिर्सेछन् । रेडियोका मान्छे आफैं चुप लाग्लान् भनेर बाले सोचेका रछन् । – तिमरू चुप लागेर वरै बस भनेर बाले सतीबयरका बुटामुनि रेडियो राखेर – पर्तिर लागेछन् । तर, रेडियोमा बोल्ने मान्छे चुप नलागेपछि रेडियोका मान्छेले दिसा गरेको देख्लान् भनेर बाले सतीबयरका सेउला भाँचेर रेडियो छोपेछन् ।
Thantiko Gham – Tanka Bhattarai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon