नेपालका ७० जिल्लालगायत बेलायत, जापान, अमेरिका, चीन, संयुक्त अरब इमिरेट्स, स्वीट्जरल्यान्ड, फ्रान्स, दि नेदरल्याण्ड्स, बेल्जियम, इटली, लक्जमवर्ग, अस्ट्रिया, भारत आदि
लेखक सरिता पराजुलीले नियात्रा लेखेर महानताको बाटो हिँडेकी छिन् । कोलम्बसले अमेरिकाको भ्रमण गरेर केही लेखेपछि यात्रा साहित्यमा तरङ्ग आयो । ह्वेन सॉंबले यात्रा गरे र वर्णन गरे । उनकै लेखन वृत्तान्तले साहित्य, संस्कृति, इतिहास, ब्यापार र विज्ञानसम्मका कयौँ ढोका खोल्न मद्दत पुग्यो । हाम्रै जङ्गबहादुरले पनि बेलायत यात्रा गरेपछि जङ्गबहादुरको बेलायत यात्रा लेखाइयो । यो पुस्तकको महत्त्व अद्यापि ठूलो छ । जङ्गबहादुरपछि धेरैले बेलायतको भ्रमण गरे, तर, थोरैले मात्र कृति लेखेर चर्चा पाए । ती थोरैमध्ये लेखक सरिता पराजुली पर्छिन् र उनको यो थेम्स किनार वरिपरि पर्छ । डा. दामोदर पुडासैनी ‘किशोर’
Thames Kinar Waripari – Sarita parajuli
Thames Kinar Waripari – Sarita Parajuli
थेम्स किनारा वारिपरी – सरिता पराजुली
₨450
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet