Thado Bhakako Lok Sanskritik Itihas – Lal Bahadur Bhujel

ठाडो भाकाको लोक–सांस्कृतिक इतिहास–लालबहादर भुजेल

500

Availability: 5 in stock

SKU: Thado Bhakako Lok Sanskritik Itihas Categories: , Tag:

ठाडोभाका लमजुङ जिल्लामा विशेषतः गुरुङ- दुरालगायत अन्य जातजातिले गाउने गरेको विशिष्ट लोकसंस्कृति एवम् लोकलय हो । गण्डकी भेगमा कुनै बेला ठाडोभाका गायक-गायिकालाई मात्र लोकदोहोरीको कलाकार ठानिने ! यो सांस्कृतिक सम्पदा स्वदेशमा मात्रै नभएर विदेशमा समेत नेपाली-माझ हृदयको ढुकढुकी साबित भएको छ ।

राष्ट्रकवि माधव घिमिरे
जनस्तरबाट औधी रुचाएको र कुनै बेला ठाडोभाका गाएर र सुनेर धीतै नमर्ने रै थाने लोकसंस्कृतिको चाहना हुँदाहुँदै पनि यो भाका गाउने कुशल गायक-गायिकाहरूको खडेरी खड्किइरहेको बेला, भुजेलज्यूको ठाडोभाका विधामा प्रकाशन हुन लागेको पहिलो कृतिलाई शुभकामना अर्पण गर्दै उत्तरोत्तर सृजनयात्रा र उज्ज्वल भविष्यको लागि कामना गर्दछु । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी

लमजुङ, दुराडाँडा थातथलो भएका मेहनती र कर्मठ लालबहादुर भुजेलले ठाडोभाकाजस्तो ओझेलमा परेको अमूर्त लोक-सांस्कृतिक सम्पदालाई अध्ययन, खोज गरी आजसम्म कृतिको रूपमा आउन नसकेको इतिहास, भावी पुस्तालाई सुम्पने जमर्को गरी बहुतै सह्राहनीय र प्रेरणाप्रद कार्य गर्नुभएको छ ।

डा. जगमान गुरुङ

Thado Bhakako Lok Sanskritik Itihas – Lal Bahadur Bhujel

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon