Tapaiko Avachetan Maanko Shakti – Joseph Murphy

NPR375.00

Availability: 5 in stock

SKU: Tapaiko Avachetan Maanko Shakti (RBD) Categories: , Tag:
Weight 0.38 kg
Authors

Language

Publisher

Tapaiko Avachetan Maanko Shakti – Joseph Murphy |

डा . जोसेफ मर्फी सकारात्मक सोचको अवधारणालाई स्थापित गर्ने अग्रणी लेखकहरूमध्ये एक हुन् । उनीद्वारा लेखिएको यस पुस्तकले तपाईको अवचेतन मनको चमत्कारिक शक्तिलाई वास्तविक रूपमा खोलिदिनेछ ।

आध्यत्मिक ज्ञान र उत्कृष्ट वैज्ञानिक अनुसन्धानलाई समन्वय गरेर डा . मर्फीले अवचेतन मनको कामलाई विस्तृतमा व्याख्या गरेका छन् । यसले कसरी काम गर्छ र चमत्कारिक शक्तिलाई कसरी नियन्त्रण गर्ने भन्ने सिकाएर तपाईको जीवन स्तरलाई गुणस्तरीय बनाउँछ ।

तपाईले चाहेका अनगिन्ती इच्छाहरू वास्तविकतामा परिणत हुन सम्भव छ । यसका लागि तपाईले अवचेतन मनको उच्चतम् प्रयोग गर्नुपर्नेछ । अवचेतन मनले तपाईका लागि प्रसन्नता , सफलता र समृद्धि ल्याउनेछ र तपाईको सोच , विश्वासलाई बदल्दै तपाईको जिन्दगी नै बदल्छ ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon