आजको यस बदलिदो संसारमा मानिसहरूलाई कामप्रति रूचि उत्पन्न गराउँदै काममा लगाउनु फलामको चिउरा चपाउनुसरह देखिन्छ । त्यसैले अरू मानिसहरूलाई कामप्रति रूचि उत्पन्न गराउँदै उनीहरूलाई काममा लगनशील बनाउन एउटा नेतृत्वदायी भूमिकाको आवश्यकता देखिन्छ । साथै मानिसहरूमा कामप्रति रूचि उत्पन्न गराउँदै सामूहिक एकताको भावना सृजना गर्नु महत्वपूर्ण हुन्छ । यस्तो काम एउटा सक्षम लिडरले मात्र गर्न सक्छ । डेल कार्नेगी
Tapai Pani Leader Banna Saknu Huncha – Dale Carnegie
Reviews
There are no reviews yet