Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Tamorko Suseli – Laxmi Kishor Subedi
₨375.00
Availability: 5 in stock
Tamorko Suseli – Laxmi Kishor Subedi |
उनी मानव जीवनका भोगाइलाई सूक्ष्मरूपमा केलाउन सक्ने समसामयिक दृश्यचेत भएका कुशल कथाकार हुन् । उनका पात्रहरू वाचाल छन् । विद्रोही छन् । तर तिनको विद्रोहमा शिष्टता छ । क्रमभङ्गता छ । तर विध्वंशता छैन । पात्रहरूको मौनतामा पनि तीक्ष्ण प्रवेगको अनुभूति छ । उनका पात्रहरू तर्कद्वारा आफ्नो अभिमत पुष्टि गर्ने हैसियत राख्न् । ‘ तमोरको सुसेली आम मान्छेका अनुभव र अनुभूतिजन्य मानवीय संवेगहरूको सङ्लो सँगालो हो । यस कथासङ्ग्रहको माध्यमबाट स्रष्टा लक्ष्मीकिशोर सुवेदीले ‘ कथाकारको नयाँ परिचय पाएका छन् । नेपाली साहित्यको आख्यान समाजमा लक्ष्मीकिशोरलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छु । जय होस् !
• महेशविक्रम शाह – |
Only logged in customers who have purchased this product may leave a review.
Related products
-
₨375.00 Add to cart
-
₨225.00 Add to cart
-
₨250.00 Restock Alert
-
₨195.00 Add to cart
Reviews
There are no reviews yet.