यसबाहेक स्रष्टाका भूटानी नेपाली ड्यायास्पोराको दारूण चित्र-कथा मुगलान (२०३१), पत्रात्मक शैलीको मणिपुरको चिठ्ठी (२०३४) तथा सिर्जना र समालोचनाको संगम अधिआख्यानात्मक कृति सुकरातको डायरी (२०६८) जस्ता अन्य आख्यान प्रकाशित छन् । लेखकका चारमध्ये दुई आख्यान अङ्ग्रेजीमा पनि उपलब्ध छन् -सुकरातको पाइला (SOCRATES’ FOOTSTEPS 2010) अनुवादक बलराम अधिकारी र मुगलान (MUGLAN 2012) अनुवादक लेखनाथ शर्मा पाठक | |
Sukaratka Paila – Govinda Raj Bhattarai
Reviews
There are no reviews yet.