Shop Online For Books | Stationery | Fashion | Gift Items

Sudur Bismritika Bimbaharu – Tanka Banem

550

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Sudur Bismritika Bimbaharu (RBD) Categories: , , Tag:

अत्यन्तै मार्मिक र प्रिय सम्झनाका तरेलीमा गाउँदेखि सहरसम्म र मातृभूमिदेखि कर्मभूमिसम्मका विविध आयामहरूको सूक्ष्म गहिराइमा पुगी कृतिकार टंक वनेमले समाज, प्रकृति, संस्कृति, राजनीति, विकास, रोजगारी आदि समस्याको विश्लेषण गर्दै तिनको समाधानको सूत्रसमेत सुझाएका छन्, ग्रन्थमा । पूर्वी नेपाली भूमिको गौरवमय लिम्बूवानी सभ्यतामा जन्मी हुर्केका कृतिकार विश्व चहार्दै पुनः जन्मथलोको प्रेमिल गोधूलिभित्र जीवनका घाम र जूनलाई स्पर्श गर्छन् । कृतिकारले आँसु र हाँसोका द्वन्द्वात्मक भावनालाई मसी बनाएर नेपाली जीवनको यथार्थ धरातलीय पहिचान र प्रवृत्तिका विषयलाई स्मृति-थालीमा मुछेर संस्कृति-विकृतिको शब्दार्थ ऐनामा प्रतिबिम्बित गरेका छन् । यो कृति अनुपम शैली र इमानदारीको दस्ताबेज हो । संस्मरणको स्वादमा पस्किएका अनुभूतिका मिठासपूर्ण समाजशास्त्रीय सत्याभिव्यक्तिहरूको पनि दस्ताबेज हो ।
Sudur Bismritika Bimbaharu – Tanka Banem

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon