Subtle Art of Not Giving a Fuck (Hindi) – Mark Manson

480

Out of stock

Restock Email Notification

SKU: Subtle Art of Not Giving a Fuck (Hindi) (RBD) Categories: , Tags: ,

Subtle Art of Not Giving a Fuck (Hindi) (RBD) |

यसै कथासङ्ग्रहबाट :

पहिलोपटक राजेशले सिर्जनाको बारेमा सोचे र सुधीरको कुरा उठ्ने बित्तिकै उनको अनुहारमा आएको परिवर्तन र उनी खुरुक्क हिँडेको कुराले बल्ल राजेशको मन छोयो । अब मात्र उनलाई त्यस्तो सेतो लुगामा आउन बाध्य भएकी सिर्जनाप्रति सहानुभूति जाग्यो । पतिको मृत्युपछि पहिलेका रङ्गीचङ्गी लुगा लगाउन नहुने र एक वर्षपछि सेतो लुगा लगाउन नपर्ने परिस्थितिमा विधवाले लगाउने अर्को लुगा किन्न नसक्ने विपन्न नेपाली नारीले आफ्नी छोरीलाई जसरी पनि पढाउँछु भनेर गरेको प्रतिज्ञा सम्झदै राजेश ज्यादै भावुक भए ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon