Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Sotit – Rajav
NPR250.00
Login to backorder (members only)
Get an alert when the product is in stock:
मूलतः कथाकार, उपन्यासकार हुन् राजव । उनको नाटक, संस्मरण, व्यंग्य र कवितामा समेत उनको आख्यान लेखनशैलीको छनक पाइन्छ । तर, आफ्नू लेखनमा उनी शैलीप्रति मात्र होइन, समकालीन लेखन कलाको अन्य सरोकार प्रयोग, संवेदना, यथार्थ र कल्पनाको जोडघटाउप्रति पनि उत्तिकै सचेत छन् । यसकारण राजवको आख्यानले पाठकलाई अत्यन्त संवेदित कलासँग साक्षात्कार गराउँछ । यसैको समानान्तरमा उनी समाज, त्यसभित्रका राजनीति र शोषणको खेलका क्रूरताहरूमाथि दरिलो प्रहार गरिरहेका भेटिन्छन् । यिनैको साक्षका रूपमा उभ्भिएको छ राजवको यो नयाँ उपन्यास सोटिट । |
Sotit – Rajav
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.