केटाकेटी छँदा रमाइलो मान्दै आफ्नै इच्छाले खेलिएको सोइसोइला जीवनको इशारामा खेल्दा कति असहज भएर मच्चिन्छ भनेर यस उपन्यासमा सहजसँग देखाइएको छ । चक्राकार स्वरूपमा बुनिएको यस उपन्यासले आफूलाई मनपराउनका लागि अनेक ठाउँ उपलब्ध गराएको छ । |
Soisoila – Parshuram Ghimire
Sarthak Ghimire (Verified Reviewer) –
Good read