Shop Online For Books | Stationery | Fashion | Gift Items

Smritipatalma Tapaswiharu – Achyutkrishan Kharel

299

Availability: 5 in stock

SKU: Smritipatalma Tapaswiharu (RBD) Categories: , , Tag:

श्री अच्युतकृष्ण खरेलले ‘स्मृतिपटलमा तपस्वीहरू’ लेखेर आफ्ना आदरणीय गुरुहरूप्रति दक्षिणाका रूपमा, भेटीका रूपमा, शब्द पुष्पाञ्जलीका रूपमा असाधारण श्रद्धा समर्पण गर्नुभएको छ । यस क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । हामी बाबाका भक्तहरूलाई समेत अविस्मरणीय गुन लगाउनु भएको छ ।
प्रा. शिवगोपाल रिसाल
अत्यन्त सरल शैलीमा लेखिएको संस्मरणमा विभिन्न महत्त्वपूर्ण ठाउँहरूको अवलोकन, देशदेखि विदेशी भूमिसम्मको भ्रमण यसमा गर्न पाइन्छ । जस्तै काठमाडौँ, डोटी, दिपायल, खप्तड, बनारस आदिका साथै आध्यात्मिक क्षेत्रका व्यक्तिहरूको विषयमा विशेष जानकारी हुने कुरामा द्विमत छैन । यसै प्रसङ्गमा-
बाबा खप्तडको विचारसँगमा आध्यात्मिकी चेतना आयो अच्युतकृष्णमा सहजता प्राचीन सत्कर्ममा । बाबा श्याम र सिद्ध चुन्चुनहरू सामीप्य सद्ज्ञानमा ढोका खोलिन गो कृतार्थ मन भो आनन्दको मार्गमा ||
Smritipatalma Tapaswiharu – Achyutkrishan Kharel

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon