Best Seller

Simanta Samjhana – Ganesh Prasad Lath

सीमान्त सम्झना– गणेशप्रसाद लाठ

745

Availability: 5 in stock

सीमान्त सम्झना एउटा उत्सुक बालक-किशोरले देखेको आफ्नो घर-समाजको रूपान्तरणको संस्मरण हो । विज्ञान र प्रविधिका आविष्कारहरूले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरूको सुन्दर कोलाज यहाँ छ । रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोकइतिहास जो लेखिएन; यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पूरा हुँदैन नि, हैन र !
Simanta Samjhana – Ganesh Prasad Lath

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon