Shunya – Januka Khatiwada

NPR325.00

Availability: 5 in stock

SKU: Shunya (RBD) Categories: , Tag:
शून्य’ जीवनको अँध्यारो पक्षको
कलात्मक चित्रण हो । लेखिकाले वास्तवमै यहाँ अधैर्य आत्माहरूको दारूण
कथालाई जीवन्त रूपमा प्रस्तुत गरेकी छिन् । आकर्षक भाषा, मीठो संवाद र
सरल बिम्बहरूले यसलाई साँच्चै नै सुन्दर बनाएका छन् । सूक्ष्म रूपमा देशको वर्तमान बोकेको यो उपन्यास तार्किक र बुद्धिवादी छ । यहाँ चित्रण गरिएको जनभेलमा हेलिएर उज्यालो खोजिरहेको निरिह युवाको मलिन अनुहारले पाठकको मनमा अवश्य
ठाउँ बनाउनेछ ।

Shunya – Januka Khatiwada

Weight 0.3 kg
Authors

Language

Publisher

Brand

Januka Khatiwada

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top