Shreemadbhagawadgeeta Ewam Ramgeeta – Dhundiraj Koirala

श्रीमद्भगवद्गीता इवम रामगीता – ढुण्डीराज कोइराला

250

Availability: 5 in stock

SKU: Shreemadbhagawadgeeta Ewam Ramgeeta (RBD) Categories: , Tags: ,
संसारमा सबैभन्दा बढी अनुवाद र व्याख्या भएको कृति हो ‘श्रीमद्भगवद्गीता’ । नेपाली भाषामा पनि दर्जनौं अनुवाद छन् । यद्यपि ढुण्ढिराज कोइरालाको अनुवादमा भने बेग्लै मिठास छ । युगपुरुष खप्तडस्वामी र धर्मशास्त्राचार्य चूडानाथ भट्टरायले समेत कोइरालाको अनुवादको प्रशंसा गर्नुभएको छ।
संस्कृतका श्लोकको मूलभावलाई छोटो र सबैले बुझ्ने सरल भाषामा अनुवाद गरिएको यो पुस्तक गीता बुझ्न चाहनेहरूका लागि निकै उपयोगी छ । पाठकले जति पढ्यो उति नौलो मिठास पाउन सक्छन् ।
‘श्रीमद्भगवद्गीता’सँगै अध्यात्म रामायणको उत्तरकाण्डअन्तर्गतको ‘रामगीता’को अनुवाद र भानुभक्तीय ‘रामगीता’ पनि यसैमा समावेश छ। यिनले पुस्तकलाई गहन र सङ्ग्रहणीय बनाउन मद्दत गरेका छन् ।

Shreemadbhagawadgeeta Ewam Ramgeeta – Dhundiraj Koirala

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon