Shree Pancha Prithivinarayan Shahko Dibya Upadesh – Babaram Acharya, Yogi Naraharinatha

बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश– बाबुराम आचार्य, योगी नरहरिनाथ

390

Availability: 5 in stock

SKU: Shree Pancha Prithivinarayan Shahko Dibya Upadesh Categories: , Tag:

साम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरी नेपाललाई शक्तिशाली एवम् स्वतन्त्र राष्ट्रका रूपमा स्थापित गराउने राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तरार्द्धतिर आफ्ना भाइभारदारलाई अर्ती, उपदेश दिएका थिए । तिनै महत्त्वपूर्ण उपदेशहरूको सङ्ग्रह हो- दिव्य उपदेश । त्यसैको मूल रूप यहाँ | प्रस्तुत गरिएको छ । त्यसमा कण्डिका तथा अनुच्छेद छुट्याइएको थिएन । तर यहाँ तिनलाई आवश्यकताअनुसार छुट्याइएको छ । पढ्न सजिलो होस् भनेर प्रत्येक पृष्ठको पुछारमा दिव्य उपदेशलाई प्रचलित नेपाली भाषामा रूपान्तरणसमेत गरिएको छ । साथै दिव्य उपदेशको मूल संस्करणमा परेका तर अहिले प्रचलनमा नरहेका शब्दलाई टिप्पणी एवम् परिशिष्ट खण्डमा अर्थ्याइएको छ ।
साम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरी नेपाललाई शक्तिशाली एवम् स्वतन्त्र राष्ट्रका रूपमा स्थापित गराउने राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तरार्द्धतिर आफ्ना भाइभारदारलाई अर्ती, उपदेश दिएका थिए । तिनै महत्त्वपूर्ण उपदेशहरूको सङ्ग्रह हो- दिव्य उपदेश । त्यसैको मूल रूप यहाँ | प्रस्तुत गरिएको छ । त्यसमा कण्डिका तथा अनुच्छेद छुट्याइएको थिएन । तर यहाँ तिनलाई आवश्यकताअनुसार छुट्याइएको छ । पढ्न सजिलो होस् भनेर प्रत्येक पृष्ठको पुछारमा दिव्य उपदेशलाई प्रचलित नेपाली भाषामा रूपान्तरणसमेत गरिएको छ । साथै दिव्य उपदेशको मूल संस्करणमा परेका तर अहिले प्रचलनमा नरहेका शब्दलाई टिप्पणी एवम् परिशिष्ट खण्डमा अर्थ्याइएको छ ।

Shree Pancha Prithivinarayan Shahko Dibya Upadesh – Babaram Acharya, Yogi Naraharinatha

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon