पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको विजय अभियानको चरित्र कस्तो थियो ? यसले खास गरी पहाडी जनजातिको सांस्कृतिक तथा राजनीतिक जीवनमा कस्तो असर पायो ? यस भेगका मुलुकहरू तिब्बत, सिक्किम र काश्मिर आज अस्तित्वमा छैनन् । भारत-संरक्षित राष्ट्रको हैसियतमा भुटान खुम्चिएको छ । नेपालमात्र कसरी स्वतन्त्र र सार्वभौम रहन सक्यो ? नेपालको इतिहास-संस्कृतिमा कलम चलाउने पूर्ववर्ती लेखकहरूको दृष्टिकोण कति सही, कति अतिरञ्जित छ ?
यिनै प्रश्नहरूको जवाफ खोज्ने प्रयत्न हो, शिलान्यास ।
Shilyanas (Nepal Nirmanko Nalibeli) – Sujit Mainali
Reviews
There are no reviews yet