मेरो जीवन यो रूपमा किन छ, यतिका मान्छेमा यिनै केही निश्चित मान्छे मेरा नातेदार किन भए, जीवन कर्मफल मात्रै हो या अरू पनि केही, जीवनमा किन समस्या आउँछन् र केही समस्याको जति गर्दा पनि समाधान हुन सक्दैन, बच्चादेखि नै किन हरेक मानिसको फरकफरक स्वभाव हुन्छ, मान्छेले गर्नुपर्ने चाहिँ के हो जीवनसँग सम्बन्धित यी र यस्ता अनगिनत प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ यो पुस्तकले ।
आफ्ना विभिन्न पूर्वजन्महरूमा पुगेर मृत्यु, मृत्युपछि र जीवनअघिको अवस्था तथा लोकलोकान्तरहरूको रोमाञ्चक यात्रा गरेका मानिसहरूको अनुभव सुन्दा निकै आश्चर्यजनक लाग्छ र संसार रहस्यमयी पनि ।
पूर्वजन्मको अनुभव गरेका हजारौं मानिसको सत्य घटना र अनुभवमा आधारित यस पुस्तकले नयाँ शोध गर्न सकिने एउटा बाटो देखाइदिएको छ । आजका हरेक मानिसले, विशेष गरी युवावर्गले यस विषयमा किन जान्नुपर्छ र आफ्नो जीवनको रथलाई सही दिशामा कसरी रूपान्तरण गर्ने भनेर खुलस्त पारिदिएको छ ।
Sharirama Aatmako Yatra – Roshan Dahal
Sharirama Aatmako Yatra – Roshan Dahal
शरीरमा आत्माको यात्रा– रोशन दाहाल
₨475
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet