Shakttika 48 Niyamharu – Robat Green

NPR325.00

Availability: 1 in stock

SKU: Shakttika 48 Niyamharu (RBD) Categories: , Tag:

मित्रप्रति कहिल्यै बढी विश्वास नगर्नुहोस् । शत्रुहरुबाट काम लिन सिक्नुहोस् ।
आफ्नो उद्देश्य छुपाएर राख्नुहोस् ।
सधैं आवश्यकता भन्दा बढी नबोल्नुहोस् । काम अरुबाट गराउनुहोस् तर श्रेय आफै लिनुहोस् ।
मानिसलाई तपाईंप्रति निर्भर बनाउन सिक्नुहोस् ।
गोठालालाई मारिदिनुहोस्, भेंडा आफै तितर-वितर हुनेछ ।
मानिस कसरी शिखरमा पुग्ने र त्यहाँ रहीरहने, यो अमर र अचम्मको नियम बुझ्न यो पुस्तकले संजिवनीको काम गर्नेछ ।
Shakttika 48 Niyamharu – Robat Green

Weight 0.38 kg
Authors

Language

Publisher

Brand

Robat Green

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top