Shaili Bigyan – Ghanashyam Nepal

शैलीविज्ञान– घनश्याम नेपाल

400

Availability: 5 in stock

SKU: Shaili Bigyan Categories: , Tag:

शैलीविज्ञान
यसमा शैलीवैज्ञानिक अध्ययन सिद्धान्त, पद्धति र इतिहासमाथि
विद्वान् लेखकले प्रशस्त प्रकाश पार्नुभएको छ। यस क्षेत्रमा यो सर्वप्रथम सफल प्रयास भएकाले यसको आफ्नै विशेषता छ । यत्तिमै पूर्णताको हाँक गर्न सुहाउँदैन, यो सत्य हो। परन्तु पूर्णता ल्याउने प्रेरणास्रोतको श्रेय भने यसले अवश्य पाउनेछ भन्ने उद्घोषणा गर्न सकिन्छ । नेपाली वाणीका साधकहरूबाट प्रस्तुत कृतिले समुचित स्नेह पाउनेछ र कृतिकारलाई नेपाली वाङ्मयको भण्डार भर्न अनवरत प्रेरणा प्राप्त हुनेछ ।
. डिल्लीराम तिमसिना
एम.ए.को अध्ययन सिद्ध्याएपछि विद्यावारिधि उपाधि हेतु शोधको विषयका रूपमा शैलीविज्ञानसुमद्दगको मेरो पहिलो सोझो जम्काभेट र एउटा निकै लामो भिडन्तको क्रम १९८२ मा सुरु भएको हो। उस बेलासम्म नेपालीमा मात्र होइन, भारतीय साहित्यमा नै यो एउटा नयाँमद्द र नवागन्तुक विषय थियो।
अनुप्रयुक्त भाषाविज्ञानको एउटा शाखाविशेषका रूपमा पश्चिममा पनि शैलीविज्ञान त्यस बेला लगभग पच्चीस वर्षको एउटा कलिलो विषय मात्र थियो
• लेखक
Shaili Bigyan – Ghanashyam Nepal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon