Shabdathum – Prakash Thamsuhang

शब्दथुम– प्रकाश थाम्सुहाङ

US$3.99

Availability: 5 in stock

SKU: Shabdathum Categories: , Tag:

कवि प्रकाश थाम्सुहाङ निबन्धमा अन्तरयात्राका जीवन्त पथिक हुन् । छिप्पिएको जाँडझैँ परिपक्व उनका निबन्धमा छन्– माटोको सुगन्ध र सांस्कृतिक रोमाञ्च । उनको रैथाने-चेत जति अर्थपूर्ण छ, उत्तिकै ओजिलो · छ- भाषा-संयोजनको परिपाक । ताजा र निर्बन्ध यी निबन्ध कुशलतापूर्वक बडो जतनले लेखिएका सुन्दर शिल्पका सार्थक आत्ममन्थन हुन् । । निजात्मक अनुभूति-सिञ्चित निबन्धमा लुङ्माहिम साइँलादेखि वैरागी काइँलासम्मका अलिखित, नूतन कथा समाविष्ट छन् । यिनमा ध्यानबाट स्फुरित-भावनाका उत्ताल वेग छन्, जसले आफ्नो समुदाय र परम्परामाथि शालीन विमर्श गर्छन् ।
Shabdathum – Prakash Thamsuhang

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon