अथक सृष्टा एवं अभिभावक’
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक सृष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ । उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । – विद्यादेवी भण्डारी, राष्ट्रपति
‘विशाल बटवृक्ष’
नेपाली वाङ्मय संसारको विशाल बटबृक्ष आज ढल्न गयो । नेपाली वाङ्मय संसारका लागि अपूरणीय क्षति हो यो । नेपाली साहित्य, नेपाली लोकसाहित्य, नाटक, कला, संगीत, संस्कृति र पुरात्त्वदेखि इतिहाससम्ममै भएको यो खतिको अब हत्तपत्त क्षतिपूर्ति हुने छैन । एउटा संस्कृतिको पूरा शताब्दीको अवसान भएको अनुभूति गरिरहेको छु ।
‘होनहार नक्षत्र’
वैरागी काइँला, पूर्वकूलपति, नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाली र नेपालभाषा वाङ्मय साहित्य संस्कृतिको आकाशबाट एक होनहार नक्षत्र झरेको आजको बिहानी सम्पूर्ण नेपाल र नेपाली मात्रकै लागि नियतिकै लिलामय शाश्वत लीला बनेको छ । लिलामय चराचर जगत्को निमित्त नकार्नै नसकिँदो अन्तिम लिला साबितिन्छ । वाङ्मय साहित्य संगीत संस्कृति महापुरुषको अमर आत्माको चिरशान्ति कामना गर्न उहाँका पद पछ्याउनु हामी सबैको परमधर्म कर्म रहेको छ । बन्छ, बनिरहन्छ नै । सत्यमोहनको शरीर हामीमाझ नरहे पनि वहाँको कीर्तिमय चेतले यो नेपाली बाङमय साहित्य संगीतले अपुरक्षय रहनेछन् । रहिरहोस् । कामना गर्छु !
‘एसियाकै विभूति’
Shabdabimbama Satyamohan – Gopikrishan Dhungana
Shabdabimbama Satyamohan – Gopikrishan Dhungana
शब्दबिम्बमा सत्यमोहन – गोपीकृष्ण ढुङ्गाना
₨590
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet