सेतो धर्तीमाः सप्तरङ्गी फूल दश वर्षे जनआन्दोलनको कथा हो । देशको परिवर्तनको लागि होमिएका वा आन्दोलन नै नबुझेका मानिसहरूको पीडा र व्यथाको खोज अनुसन्धान स्वरूप नेपाली समाजको सामाजिक मनोवैज्ञानिक असरहरूको दस्ताबेज हो ।
यसभित्र वर्षौं बितेका घटना तथा आन्दोलनका दृष्यहरू पनि पीडित व्यक्ति र समाजका लागि द्वन्द्ध भर्खर मात्र यो समाजमा भएको हो भन्ने भाव पीडितलाई हुँदोरहेछ भन्ने यसका भाव र शब्दमा प्रस्तुत गरिएको छ । पीडितका समस्या र पीडाको अवस्था कथाको माध्यमबाट भनिएको छ। भुइँ मान्छेजस्तै आन्दोलनमा लडाकुहरू र परिवर्तकहरूले ल्याएर पनि भुइँमा नै रहनु र नेताको जीवनस्तर सुध्रनु परिवर्तनको सिद्धान्त होइन भन्ने कुरा यस कथासङ्ग्रहले दर्शाएको छ ।
पीडितका समस्याहरू जहाँ थिए त्यहीँ छन् । उनीहरूको मानसिक अवस्था गिर्दो अवस्थामा छ । आर्थिक सामाजिक अवस्था जर्जर छ । के तिनीहरूको मानसिक, समाजिक अवस्थालाई उकास्न सकिएला
कथासङ्ग्रहको मूलमर्म हो ।
Seto Dhartima Saptarangi Phool – Dalipkumar Malla
Seto Dhartima Saptarangi Phool – Dalipkumar Malla
सेतो धर्तिमा सप्तरङ्गी फूल – दलीपकुमार मल्ल
₨475
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet