अबको दुनिया कस्तो होला ? हाम्रा भावी सन्तान कस्ता होलान् ? संसार कसको नियन्त्रणमा रहला ? तत्पश्चात् मानव अस्तित्व कुन मोडमा पुग्ला ? अहिलेकै अवस्था रहिरहे हामी यस पृथ्वीमा कहिलेसम्म रहौंला ? भर्खर कृत्रिम बौद्धिकताले जन्म लिएको छ । यो वयस्क हुँदासम्म संसारले कुन रूप लिन्छ होला ? यावत् जिज्ञासाले मथिङ्गल हल्लाउने, हजारौं वर्षपछिको संसारको परिकल्पना गरी लेखिएको उपन्यास हो- सावर्णि ।
स्वरैकाल्पनिक शैलीमा लेखिएको सावर्णि आगतको विष्मयकारी तस्वीर हुन सक्छ । साहित्य, दर्शन, विज्ञान, प्रविधि, नव-सिर्जना आदिलाई कलात्मक र चित्ताकर्षक शैलीमा बुनिएको यो उपन्यास सुस्वादु र लालित्यपूर्ण छ ।
Sawarni – Shreedhar Khanal
Sawarni – Shreedhar Khanal
सावर्णि– श्रीधर खनाल
US$4
Login To Backorder (Members Only)
Restock Email Notification
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet