Sati – Sujit Mainali

700.00

Availability: 5 in stock

SKU: Sati (RBD) Categories: , Tag:
Weight 0.38 kg
Authors

Language

Publisher

Sati – Sujit Mainali |

पुरुषप्रधान समाजमा पत्नीको प्रयोजन भनेकै पतिको कुलका लागि छोरा जन्माइदिनु हो । पत्नीबाट जन्मिएको छोरो आफ्नै रहेको सुनिश्चित गर्न स्त्रीको यौनजीवनलाई कठोर अनुशासन’मा राख्न पतिहरूले आवश्यक ठाने । यसका लागि पातिव्रत्यको महिमा गाएर पत्नीलाई सिर्फ पतिप्रति बफादार बन्न प्रेरित गरियो । पतिव्रता धर्मको कठोरतम रूप हो, सतीप्रथा । यसले पत्नीलाई जन्मजन्मान्तरसम्म पतिकी अनुगामिनी बन्न उक्साउने र बाध्य पार्ने दुवै काम गर्छ । पतिको मृत्युपछि पनि पत्नीलाई ‘परपुरुषगामिनी’ बन्न नदिन उसको हत्या गरिदिन्छ

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon