जीवन र जिजीविषा सृष्टिको मूल तत्त्व हो। ‘सात जुनी’ मणि | नेपाली पनेरूको औपन्यासिक शैलीमा लेखिएको आत्मकथा हो। तसर्थ यसलाई ‘आत्मोपन्यास’ भने हुन्छ। उहाँको जीवनकहानीले ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’ भन्ने उक्तिलाई सार्थक पारेको छ । यस्तो प्रेरणादायी सङ्घर्ष र सफलताका कथा अनेकौं होलान् तर सबै लेखिदैनन् । जुन लेखिएको छ त्यो पढेर मानिसले अघि बढ्नुपर्छ। ‘पुरुषस्य भाग्यं दैवो न जानाति’ भनिन्छ। मणि नेपालीको सौरपानीदेखि सान फ्रान्सिस्कोसम्मको यात्रा मानिसको अन्तरिक्ष यात्राभन्दा कम रोमाञ्चक छैन। जयराज आचार्य |
Sat Juni – Mani Nepali Paneru
Reviews
There are no reviews yet