Shop Online For Books | Stationery | Fashion | Gift Items

Sanskritik Parba Gaura – Badri Sharma Binadi

200

Availability: 5 in stock

SKU: Sanskritik Parba Gaura (RBD) Categories: , , Tags: ,
डा. वद्री शर्मा विनाडी
२७ माघ २०१३, जोराघाट, डोटी

तीन दशकभन्दा बढी प्राध्यापन र डोटेली लोकसंस्कृति बारे अध्ययनअनुसन्धानमा संलग्न डा. विनाडीले त्रिभुवन विश्वविद्यालयबाट डोटेली चैतको सङ्कलन र विश्लेषण (२०६४) शीर्षकमा विद्यावारिधि गर्नुभएको हो । उहाँका प्रकाशित कृतिहरु डोटेली भाषिकाको शब्दकोश (२०५५) लोककाव्य भारतको अध्ययन (२०७४) डोटेली लोककाव्य चैतको अध्ययन (२०७४) सांस्कृतिक पर्व गौरा (२०७४) रहेका छन् । राष्ट्रिय अन्तराष्ट्रिय सङ्गोष्ठीहरुमा काली कर्णालीको संस्कृति सम्बन्धी कार्यपत्र प्रस्तुत गरी भाषा संस्कृतिको संरक्षण सम्बर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
तीव्र भइरहेको भूमण्डलीकरणको प्रभावबाट हाम्राजस्ता श्रुति परम्परामा बाँचिरहेका भाषा, साहित्य, संस्कृति, कला र गला आदिलाई संरक्षण गरिराख्न साहै गाह्रो छ । यस परिप्रेक्ष्यमा विशिष्ट विद्वान् तथा अनुसन्धाता डा. बद्री शर्मा विनाडी डोटेली संस्कृतिमै विद्यावारिधि जस्तो उपाधिले विभूषित भइसक्नुभएको छ । अनुसन्धानकै क्रममा “सांस्कृतिक पर्व गौरा” नामक कृतिको प्रकाशन गर्नु झनै बन्दनीय छ । यस्ता सत्प्रयासबाट हाम्रो सांस्कृतिक पक्ष सुरक्षित हुँदै जाने छ । भविष्यमा पनि डोट्याली भाषा संस्कृति आदि क्षेत्रमा उहाँबाट थप अध्ययन-अनुसन्धान भएर यो क्षेत्र झनै सुरक्षित र सम्बर्द्धित हुँदै जाने छ ।
कोशकार तथा साहित्यकार- आर.डी. प्रभाष चटौत

Sanskritik Parba Gaura – Badri Sharma Binadi

Weight 0.3 kg
Authors

Language

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Atharvawed
    Atharvawed
    1 X 600 = 600
    Shop Ratna Online
    Right Menu Icon