Weight | 0.3 kg |
---|---|
Authors | |
Language |
Sanskritik Parba Gaura – Badri Sharma Binadi
NPR200.00
Availability: 5 in stock
डा. वद्री शर्मा विनाडी २७ माघ २०१३, जोराघाट, डोटी तीन दशकभन्दा बढी प्राध्यापन र डोटेली लोकसंस्कृति बारे अध्ययनअनुसन्धानमा संलग्न डा. विनाडीले त्रिभुवन विश्वविद्यालयबाट डोटेली चैतको सङ्कलन र विश्लेषण (२०६४) शीर्षकमा विद्यावारिधि गर्नुभएको हो । उहाँका प्रकाशित कृतिहरु डोटेली भाषिकाको शब्दकोश (२०५५) लोककाव्य भारतको अध्ययन (२०७४) डोटेली लोककाव्य चैतको अध्ययन (२०७४) सांस्कृतिक पर्व गौरा (२०७४) रहेका छन् । राष्ट्रिय अन्तराष्ट्रिय सङ्गोष्ठीहरुमा काली कर्णालीको संस्कृति सम्बन्धी कार्यपत्र प्रस्तुत गरी भाषा संस्कृतिको संरक्षण सम्बर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । |
Sanskritik Parba Gaura – Badri Sharma Binadi
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.