दर्शनार्थीहरूको भीडका बीच पनि मौन तपस्वी जस्ता लाग्ने यी कविताहरूको अन्तर्ध्वनिमा एक भयानक बेचैनी २ हलचल देखिन्छ । आफु बाँचेको समयलाई उनले बाहिरबाट जस्तो देखिएको छ त्यस्तो चित्रित गरेका छैनन् बरु त्यसभित्र पस्ने र त्यसको तापको विशिष्ट अनुभवलाई शब्दबद्ध गर्ने काम गरेका छन् । उनले बुट बजार्दै कविता सोचे, बुट बजार्दै लेखे । अब उनीसँग बुट बाँकी छैनन् । कवितामा तिनको पदचाप अझै । स्पष्ट सुनिन्छ ।
Sanjhako Sangat – Prakash Ramghali
Sanjhako Sangat – Prakash Ramghali
साँझको सङ्गत – प्रकाश रम्घाती
₨200
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.