Shop Online For Books | Stationery | Fashion | Gift Items

Sanjhako Sangat – Prakash Ramghali

साँझको सङ्गत – प्रकाश रम्घाती

200

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Sanjhako Sangat Categories: , Tag:

दर्शनार्थीहरूको भीडका बीच पनि मौन तपस्वी जस्ता लाग्ने यी कविताहरूको अन्तर्ध्वनिमा एक भयानक बेचैनी २ हलचल देखिन्छ । आफु बाँचेको समयलाई उनले बाहिरबाट जस्तो देखिएको छ त्यस्तो चित्रित गरेका छैनन् बरु त्यसभित्र पस्ने र त्यसको तापको विशिष्ट अनुभवलाई शब्दबद्ध गर्ने काम गरेका छन् । उनले बुट बजार्दै कविता सोचे, बुट बजार्दै लेखे । अब उनीसँग बुट बाँकी छैनन् । कवितामा तिनको पदचाप अझै । स्पष्ट सुनिन्छ ।
Sanjhako Sangat – Prakash Ramghali

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon