विज्ञान र प्रविधिले धार्मिक विश्वासलाई प्रतिस्थापित गरेको र नैतिकतालाई मूलतः व्यक्तिको मूल्यमान्यता वा वैधताका रूपमा लिइने आजको समयमा आफूलाई मार्गदर्शन गर्न नैतिक सिद्धान्तहरू बनाउन सकिन्छ ? कसरी ?
यिनै प्रश्नका उत्तर दिँदै यस पुस्तकमा दलाई लामा भन्छन्, “यसमा धर्मले मद्दत गर्न सके पनि हामीसँग लिन सक्ने त्यस्ता विश्वव्यापी सिद्धान्त छन्, जुन विश्वास वा अविश्वासको द्विविधाभन्दा माथि छन् ।” र तिनलाई स्पष्ट एवम् सङ्क्षिप्त शब्दावलीमा उनी वर्णन गर्छन् । व्यङ्ग्य, सही समझ र तीक्ष्ण अन्तर्दृष्टिका साथ उनले कसरी पुस्तौदेखिको अभ्यासको परीक्षणमा खडा भएका सत्यहरूले हामीलाई सुखी, पूर्ण र अर्थपूर्ण जीवन जिउने साधन प्रदान गर्न सक्छन् भनेर पुस्तकमा अर्थ्याएका छन् ।
यो पुस्तक पढिसकेपछि पाठकहरू दलाई लामा र उनले प्रतिनिधित्व गर्ने संस्कृतिको प्रज्ञताको प्रशंसा नगरी बस्न सक्दैनन् ।
Sanatan Pragya Adhunik Bishwa – Dalai Lama
Sanatan Pragya Adhunik Bishwa – Dalai Lama
सनातन प्रज्ञा, आधुनिक विश्व (नयाँ सहस्राब्दीको नैतिकता– दलाई लामा
US$5.60
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet